चिनियाँ कामदार फर्किएपछि लमुजङमा ‘आतंक’


१९ फाल्गुन २०७६, सोमबार
korona 6

लमजुङ, १९ फागुन । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लाबासीमा कोरोनाको त्रास फैलिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेंसीमा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाका कामदार विनाचेकजाँच जिल्लामा आएपछि सन्त्रास फैलिएको हो ।
सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए ।

नयाँ बर्ष मान्नका लागि गएका उनीहरु २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घर गएका थिए । ती मध्ये सात जना एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७