एकीकृत बस्ती बनाउँदै श्वेता


२ भाद्र २०७४, शुक्रबार
sweta khadka4

sweta khadka4

काठमाडौं : अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् ।

सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७