मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का महसुस


३१ बैशाख २०७७, बुधबार
latest News nayapage1 scaled

काठमाडौं, ३० वैशाख :  मंगलबार मध्य रातमा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपास केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७