मुगु केन्द्रविन्दु बनाएर भूकम्पको धक्का


१३ जेष्ठ २०७७, मंगलवार
earthquake 0pu0boTIlz

मुगु, १३ जेठ । कोरोना भाइरसको त्रासदीका बेदा मुगुलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बज मुगु केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७