पर्यटन क्षेत्रमा ५० अर्बको अनुदान कोष स्थापना गरिने


१५ जेष्ठ २०७७, बिहीबार
rYubraj Khatiwada scaled

काठमाडौं, १५ जेठ । पर्यटन व्यवसायमा आवद्ध कर्मचारीहरुको तलव सुनिश्चिततालगायत क्षेत्रलाई ५ प्रतिशत व्याज अनुदानमा रकम उपलब्ध गराइने भएको छ ।

त्यसका लागि ५० अर्ब रुपैयाँको कोष बनाइने भएको छ । यो कोष नेपाल राष्ट बैंकले सञ्चालन गर्ने छ ।

कोषमा सार्वजनिक संस्थानहरु, दातृ निकायबाट आउने रकम राखिने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आव २०७७–०७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७