कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या ३५ पुग्यो


२२ असार २०७७, सोमबार
korona death

बागलुङ, २२ असार । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुष रहेका छन् ।

उनी असार २१ गते मृत्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७