बेपत्ताको खोजीमा गएको डुंगा भोटेकोशीमा पल्टियो, सशस्त्र प्रहरी बलका चार जना घाइते


१ श्रावण २०७७, बिहीबार
nepal rafting

सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टिएको छ । गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् ।

यसैबीच  भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । पहिरोले बगाएको घरछेउमै शव भेटिएको हो ।

स्थानीय ग्याल्जेन शेर्पाको परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा छन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७