आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता


प्रकाशित मिति : 11 August, 2020 11:25 pm

काठमाडौ‌‌, २७ साउन । आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनःभुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्