आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता


२७ श्रावण २०७७, मंगलवार
General Insurance Company Logo

काठमाडौ‌‌, २७ साउन । आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनःभुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिनसक्ने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७