थप ६४१ जनाका कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या २६ हजार ६६० पुग्यो


३२ श्रावण २०७७, आईतवार
korona 5

काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ६६० पुगेको छ । कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ । कोरोनाका कारण १०४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७