आहा ! पोखरा


११ भाद्र २०७७, बिहीबार
Pokhara Fewatal scaled
kf]v/f, !! ebf} . laxLaf/ df};d v’n];Fu} b]lvPsf] km]jftfnsf] b[Zo . nfdf] ;dob]lvsf] aGbsf sf/0f kf]v/fsf] km]jftfndf 9’ª\ufx? rNg ;s]sf 5}g . t:jL/ M /flwsf sF8]n, /f;;

कोरोना सङ्क्रमण रोकथामको निम्ती नेपालका प्रमुख पर्यटकीय शहर कास्कीको पोखरा अहिले बन्द छ । जारी निषेधाज्ञाको कारण पोखरा सुनसान छ । हेर्नुहोस् तस्बिरहरु :-

Pokhara Fewatal
बिहीबार मौसम खुलेसँगै देखिएको फेवातालको दृश्य । लामो समयदेखिको बन्दका कारण पोखराको फेवातालमा ढुङ्गाहरु चल्न सकेका छैन । तस्वीर : राधिका कँडेल, रासस
RK Pokhara Machhapuchhrea
पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनबाट बिहीबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल, रासस
RK Pokhara BoatNachelekob
बिहीबार मौसम खुलेसँगै देखिएको फेवातालको दृश्य । लामो समयदेखिको बन्दका कारण पोखराको फेवातालमा ढुङ्गाहरु चल्न सकेका छैन । तस्वीर : राधिका कँडेल, रासस
KD Kaski NewRoad
कोरोना सङ्क्रमण रोक्न कास्कीमा जारी निषेधाज्ञाको अवधिमा बिहीबार सुनसान पोखराको न्यूरोड । जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट सकिंदैछ । तस्वीर : कृष्ण दवाडी, रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७