आहा ! पोखरा


प्रकाशित मिति : 27 August, 2020 11:22 pm

कोरोना सङ्क्रमण रोकथामको निम्ती नेपालका प्रमुख पर्यटकीय शहर कास्कीको पोखरा अहिले बन्द छ । जारी निषेधाज्ञाको कारण पोखरा सुनसान छ । हेर्नुहोस् तस्बिरहरु :-

बिहीबार मौसम खुलेसँगै देखिएको फेवातालको दृश्य । लामो समयदेखिको बन्दका कारण पोखराको फेवातालमा ढुङ्गाहरु चल्न सकेका छैन । तस्वीर : राधिका कँडेल, रासस
पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनबाट बिहीबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल, रासस
बिहीबार मौसम खुलेसँगै देखिएको फेवातालको दृश्य । लामो समयदेखिको बन्दका कारण पोखराको फेवातालमा ढुङ्गाहरु चल्न सकेका छैन । तस्वीर : राधिका कँडेल, रासस
कोरोना सङ्क्रमण रोक्न कास्कीमा जारी निषेधाज्ञाको अवधिमा बिहीबार सुनसान पोखराको न्यूरोड । जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट सकिंदैछ । तस्वीर : कृष्ण दवाडी, रासस

प्रतिक्रिया दिनुहोस्