कास्कीमा कोरोनाबाट थप एकको मृत्यु


१३ भाद्र २०७७, शनिबार
korona death

कास्की, १३ भदौं । कास्कीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

पोखरा–१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७