राम बहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा निर्वाचित


२४ माघ २०७४, बुधबार
Rambahadur Thapa Badal

काठमाडौ, २४ माघ : नेकपा (माओवादी केन्द्र)को महासचिव राम बहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका छन् ।Rambahadur Thapa Badal

थापा प्रदेश नं. ३ बाट निर्वाचत भएका हुन् । उनले खुल्ला समुहबाट ३३९६ मत ल्याएर विजयी भएका हुन् ।

याे पनि पढ्नुहाेस्

यी हुन् अहिलेसम्म निर्वाचित (सूची सहित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७