विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ४७ लाख ९२ हजार पुग्यो, ११ लाख ७९ हजारको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार
korona 7

काठमाडौं, १३ कार्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या आज (बिहीबार) सम्ममा चार करोड ४७ लाख ९२ हजार बढी पुगेको छ । ।

हालसम्म कोरोनाबाट ११ लाख ७९ हजार ५१९ को मृत्यु भएको कोरोनाको तथ्याङ्क राख्दै आएको वर्ल्डओमिटरका जनाएको छ ।

संक्रमितमध्ये हालसम्म ३ करोड २७ लाख ४२ हजार २२१ उपचारपछि स्वस्थ बनेका छन् । अहिले विश्वभर सक्रिय संक्रमित भने १ करोड ८ लाख ७० हजार ७२२ रहेको बताइएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो । अमेरिकापछि भारत, ब्राजिल, रुस र फ्रान्समा धेरै संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७