अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी : बाइडेन २२०, ट्रम्प २१३


१९ कार्तिक २०७७, बुधबार
trump

काठमाडौं, १९ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुवै उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

हालसम्म डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२० इलेक्टोरल मत हात पारेका छन् । उनले १८ राज्यको चुनाव जित्दै सो मत प्राप्त गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । उनले २३ राज्यमा चुनाव जितेका छन् । जितका लागि उम्मेदवारले २७० मत प्राप्त गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७