फेसबुक म्यासेन्जरमा समस्या


२५ मंसिर २०७७, बिहीबार
91c06c7b46f33c34a1586f7cb4bb6914 w1000 h500 cp

काठमाडौं, २५ मंसिर । विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् ।

डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७