संसद विघटनविरुद्ध काठमाडौंमा नेकपाको ‘शक्ति प्रदर्शन’ {फोटो फिचर}


प्रकाशित मिति : December 30, 2020

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद विघटनविरुद्ध काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गरेको छ । मंगलबार काठमाडौं लगायत देशभर प्रचण्ड–माधव समूहको नेकपाले शक्ति प्रर्दशन गरेको हो ।

राजधानीमा भएको विरोध प्रदर्शनमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले नेतृत्व गरेको नेकपाले विघटन बिरुद्ध आन्दोलन सुरु गरेको हो

हेर्नुहोस् तस्बिरहरु :-

प्रतिक्रिया दिनुहोस्