संसद विघटनविरुद्ध काठमाडौंमा नेकपाको ‘शक्ति प्रदर्शन’ {फोटो फिचर}


१५ पुष २०७७, बुधबार
Nepal communist party protest in kathamandu scaled

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद विघटनविरुद्ध काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गरेको छ । मंगलबार काठमाडौं लगायत देशभर प्रचण्ड–माधव समूहको नेकपाले शक्ति प्रर्दशन गरेको हो ।

राजधानीमा भएको विरोध प्रदर्शनमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले नेतृत्व गरेको नेकपाले विघटन बिरुद्ध आन्दोलन सुरु गरेको हो

हेर्नुहोस् तस्बिरहरु :-

Nepal communist party protest aganist parliament disolved 3
Nepal communist party protest aganist parliament disolved 2 1
TH4B0992 1
Nepal communist party protest aganist parliament disolved 1
Nepal communist party
Nepal communist party protest 2
Nepal communist party program
Nepal communist party protest
nepal communist party protest in Kathmandu
nepal communist party program In ktm
prachanda 5
Madhav
134655028 2868045000181633 5237494293769014318 n
Jhalanath Khanal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७