नेपाल एसबिआई र होटेल बाराही पोखरा बिच सम्झौता


२० पुष २०७७, सोमबार
sbi bank

काठमाडौं, २० पुस । नेपाल एसबिआई र होटेल बाराही, पोखराबिच विभिन्न सेवामा ५६प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंक र होटेल बाराही, पोखराबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी हो६ेल बाराहीमा कार्ड प्रयोग बापत विभिन्न सेवामा ५६ प्रदान गर्ने सम्झौता भएको गरिएको हो ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो ५६ प्राप्त गर्नसक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा हो६ेल बाराहीका अपरेशन म्यानेजर बुछिमान शर्मा बिच भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७