२०७७ फागुन ८ गते शनिबारको तपाईको राशिफल


८ फाल्गुन २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य सम्पादनमा सहजता मिल्ने छ । पारिवारिक प्रेम बढेर जानेछ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइबाट सहयोग मिल्ने छ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज झुटा आरोप आईपर्दा समस्या खेप्नु पर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्ने छ । राज्यबाट साथ र सहयोग मिल्ने छ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । आय आर्जनमा सुधार आउने छ । बैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहित्य तथा सांगीतमा रुची बढ्ने छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्ने छ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अचल सम्पत्ति हात पर्ने योग छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७