मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्दै गरेको भिडिओ सार्वजनिक (हेर्नुस्)


११ फाल्गुन २०७७, मंगलवार
nasa mangal

काठमाडौं, ११ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ त्यहाँ अवतरण गरेको भिडिओ सार्वजनिक गरेको छ ।

पृथ्वीबाट प्रस्थान गरेको ७ महिनापछि मंगल ग्रहको सतहमा पुगेको यान अवतरण गर्दै गरेको भिडिओ नासाले आज (मंगलबार) सार्वजनिक गरेको हो । यानमा मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने बताइएको छ । यानले यसअघि आफ्नै सेल्फी फोटो नासामा पठाइसकेको छ ।
हेर्नुस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७