मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’


१६ फाल्गुन २०७७, आईतवार
nmb 21614514959

काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ।

यस अफर अन्तर्गत मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाइनेछ। यसका लागि ग्राहकले डेबिट कार्डको लागि आवेदन पनि अफर समय अवधिमा दिइसक्नुपर्ने छ।
बैंककाअनुसार ग्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्ने बताइएको छ। सबै नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७