त्रिदेशीय क्रिकेट खेल्न काठमाडौं आइपुग्यो नेदरल्याण्ड्सको टोली


३१ चैत्र २०७७, मंगलवार
791878b7945cb2f554f4fdb52c6d6183 w1000 h500 cp

काठमाडौं, ३१ चैत । काठमाडौंमा आयोजना हुन लागेको त्रिदेशीय क्रिकेट प्रतियोगितामा सहभागिता हुन नेदरल्याण्ड्सको टोली काठमाडौं आइपुगेको छ ।

बैशाख ४ गते शनिबारदेखि काठमाडौंमा शुरु हुने बजाज पल्सर त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलका लागि नेदरल्याण्ड्सको टोली मंगलबार काठमाडौं आइपुगेको क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले जनाएको छ । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच यो त्रिदेशीय प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७