लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य


१९ बैशाख २०७८, आईतवार
Pradesh 5 fePYCokem7

बुटवल, १९ बैसाख । लुम्बिनी प्रदेशमा आज (आइतबार) बाट बोलाइएको विशेष अधिवेशन अन्त्य भएको छ । कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्य गरेका हुन् ।

‘प्रदेश प्रमुखले अधिवेशन अन्य गरिसक्नु भएको छ । हामी सूचना निकाल्दै छौं’, प्रवक्ता चिरन्जीवी पौडेलले भने । बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७