‘नबिल आई कार्ड’ का लागि अब अनलाइनबाटै निवेदन दिन सकिने


२ जेष्ठ २०७८, आईतवार
Nabil Bank 1 3qkEVzCpHR 1

काठमाडौं, २ जेठ । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा गइ अप्लाई गर्न सकिन्छ ।

ग्राहकले ‘नबिल आई कार्ड’ को लागि निवेदन दिइ आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७