कोरोनाबाट बुटवलमा थप एकको मृत्यु


२४ जेष्ठ २०७८, सोमबार
butwal

बुटवल, २४ जेठ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल–४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७