मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपिओ निष्काशन गर्ने


२६ जेष्ठ २०७८, बुधबार
d88498db9397fa041f19ea6f2471c9411623212835

काठमाडौं, २६ जेठ । मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी थप सार्वजनिक निष्काशन एफपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्काशन गर्ने जनाएकोका अब भने कित्ता बढाएर ७१ हजार ३ सय १६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।

कित्ता थप भएपछि कम्पनीले फेरी पुरक सम्झौता समेत गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७