एमाले-माओवादी सांसदको प्रशिक्षणमा एकताको उमंग (फोटो फिचर)


१९ फाल्गुन २०७४, शनिबार
KP Oli parchanda subash Nembang onsri Gharti
b’O{ bnsf ;f+;bsf] k|lzIf0f k|wfgdGqL s]kL zdf{ cf]nL zlgaf/ afg]Zj/l:yt ;+;b ejgdf g]skf-Pdfn]_ / g]skf-dfcf]jfbL s]Gb|_af6 lgjf{lrt ;+3Lo ;f+;bsf] k|lzIf0f sfo{qmddf ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित भएका र छानिएका सांसदहरुले पहिलोपटक सांसद भएको अनुभुती गरे । नयाँ पोशाकमा ठाटिएर शनिबार संघीय संसद भवन पुगेका सांसदहरुमा उत्साह निकै देखिन्थ्यो । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त प्रशिक्षणमा आएका सांसदमा निकै उत्साह र खुसी देखियो ।

नवनिर्वाचित सांसदहरुको शपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै दलका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षण दिए । संघीय संसद्मा दुई दलका कूल २१४ सांसद छन् ।

हेनुहोस् फोटो फिचर :-

KP Sharma Oli

Parchanda

KP Oli parchanda subash Nembang onsri Gharti

CPN UMl and Moist center Mp

Nawa Raj silwal

 

Barsaman pun

Parchanda 2

Ram Kumari Jhakari and Nawaraj silwal

Ram Kumari Jhakri

Rss Images 1520069801151 RoS Ktm 20180303 IMG 020

Yubraj Khatiwada in Parliment

तस्बिर : रासस र सामाजिक सञ्जाल

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७