भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु, पुरिएका १४ को उद्धार


२८ श्रावण २०७८, बिहीबार
himachal

नयाँदिल्ली, २८ साउन । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् ।

बुधबार दिउँसो पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ । पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ । पहिरोमा पुरिएक सवारी साधनहरु हरिद्धार जाँदै थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७