सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेकअप स्टुडियोमा मिल्नेछ विशेष छुट


१८ आश्विन २०७८, सोमबार
Luza Agreement nPaGdnIEKL

काठमाडौं,१८ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७