कांग्रेस महामन्त्री खड्का डिस्चार्ज


२५ आश्विन २०७८, सोमबार
purna khadka 59LeRY5AZu

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्का स्वास्थ्य लाभ गरी आज (सोमबार) घर फर्किएका अस्पतालका प्रवक्ता डा. प्रवीन नेपालले बताए ।

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमण लगायत स्वास्थ्यमा समस्या भएपछि असोज १५ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७