भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा


१ कार्तिक २०७८, सोमबार
muslim slankan 20200215154210

काठमाडौं, १ कातिक । सरकारले मुस्लिम समुदायलाई भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७