बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


४ कार्तिक २०७८, बिहीबार
gold

काठमाडौं, ४ कातिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७