एमाले महाधिवेशन प्रतिनिधि छनौट मापदण्ड परिवर्तन (अपानि निर्देशन–१४ सहित)


२२ कार्तिक २०७८, सोमबार
amale 2 1

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले १० औं महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन (अपानि–१४) जारी गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन–१४ जारी गरेका हुन् ।

अपानि–१४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।
अपानि–१४ को पूर्णपाठ

1 4
2 3
3 1
4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७