प्रहरीका आठ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


३० कार्तिक २०७८, मंगलवार
Nepal police

काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका आड जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले आठ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा बिकाश राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर के.सी., ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन् । प्रहरीमा ६ महिनादेखि आठ एसएसपीको दरबन्दी खाली थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७