भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत सुनुवाइ समितिबाट अनुमोदित


२० मंसिर २०७८, सोमबार
rajdoot

काठमाडौं, २० मंसिर । संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिले तीन जनैसँग सोमबार सुनुवाइ गरेको हो । समितिले राजदूतहरुको बाँकी नियुक्ति समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७