राष्ट्रिय सहमतिमै एमसीसी अघि बढ्छ : माओवादी केन्द्र


७ पुष २०७८, बुधबार
maobadi 20211222080143

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी अघि बढ्ने बताएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिबाट मात्रै एमसीसी अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न सक्दैन । यो विषयमा हामी दृढ छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७