दलित कोटामा को-को बने माओवादी केन्द्रीय सदस्य ? (सूची)


१८ पुष २०७८, आईतवार
maoist mahadhibesan prachanda pratibedan १ scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाविधेशन अन्तरगत अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरिरहेका छन् ।

प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले दलिततर्फ निम्न नामहरु प्रस्ताव गरेका छन् ।
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित महिलातर्फ
अञ्जना बिशुङ्खे , शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, सीता, धन विक, लक्ष्मी विक, शान्ति नेपाली गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७