आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?


१३ माघ २०७८, बिहीबार
money

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा पुगेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०३ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७