सगरमाथा आरोहणको तयारीमा फरक क्षमताका सागर सुनार


२२ माघ २०७८, शनिबार
sagar

काठमाडौं । कास्कीका होचा एवम् फरक क्षमताका सागर सुनार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा जुटेका छन् ।
जिल्लाको मादी गाउँपालिका- ११ का २८ वर्षीय ३ फिट ५ इन्च उचाइ र २५ केजी तौलका सुनारले आगामी वैशाखमा आरोहण गर्ने तयारी गरेका छन् ।

sagar sunar jIdvTb9URd 1

सुनारको सहयोगार्थ मादी गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा सहयोगको अपिल गर्दै सुनार ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७