कोरोनाबाट सेती प्रादेशिक अस्पतालमा एकको मृत्यु


२६ माघ २०७८, बुधबार
Seti Hospital

धनगढी । कोरोना भाइरस संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो ।

प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७