बालिकालाई बलात्कार गरी भागेका शिक्षक पक्राउ


२६ माघ २०७८, बुधबार
pakrau
फाइल फोटो

बाजुरा । बाजुरामा एक ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका- ८ झलारी घर भई हाल बाजुराको कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक २६ वर्षीया भीम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आरोपित शिक्षक ठगुन्ना केही दिनदेखि फरार रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७