घाँस काट्न गएकी महिलाको हत्या अभियोगमा एक जना पक्राउ


२७ माघ २०७८, बिहीबार
pakrau
फाइल फोटो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिनकुमारी खड्काको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङ टोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएकी मिन कुमारीलाई कुमारले लाठी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७