सभामुखले सापकोटाले बोलाए सर्वदलीय बैठक


१ फाल्गुन २०७८, आईतवार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संसद सचिवालयकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमा धारणा बनाउन, संसदमा जारी एमालेको अवरोध हटाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७