ललितपुरमा सडकको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


३ फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

ललितपुर । ललितपुरमा सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ । गए राति साढे १० बजे ललितपुरको बागडोलमा वाग्मती प्रदेश ०२-०३० प ९४८३ नम्बरको मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७