माओवादी केन्द्र संसदीय दलको बैठक बुधबार


३ फाल्गुन २०७८, मंगलवार
perish dada party

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ । माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङ अनुसार सांसद बैठकअघि संसदीय दलको बैठक बस्ने बताए । ‘समसामयिक विषयमा छलफल हुनेछ,’ गुरुङले भने ।

बुधबारको संसद्मा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनका कांग्रेस, नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अनुमोदनका लागि विषयहरु छलफलमा प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७