घरको तलाबाट खसेर एक जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार
window 1
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने वर्ष ७८ को दिपककुमार भुषाल सोमबार आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ ।

अचानक खस्न गई गम्भीर घाइते भई उपचारको लागि नजिकैको डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीइ प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७