सत्ता गठबन्धनको छलफलअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक


१७ चैत्र २०७८, बिहीबार
deuwa cabinet scaled

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषदको बैठक शुरु भएको हो ।

यसपछि आजै बिहान साढे १० बजे बालुवाटारमै सत्ता गठबन्धनको बैठक बस्दै छ । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक राखेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने भ्रमणमा निस्किनुअघि मन्त्रिपरिषद र सत्ता गठबन्धन दुबैको वैठक बस्न लागेको हो । प्रधानमन्त्री शुक्रबार भारत भ्रमणमा निस्किँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७