माओवादी केन्द्रलाई अपमान गर्न खोज्नेलाई बलियो झापड दियौं : प्रचण्ड


१९ चैत्र २०७८, शनिबार
prachanda
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धि ल्याउन महाभियानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘जनताको पक्षमा आर्थिक समृद्धि ल्याउने महाभियानमा एक जुट भएर लागौं । माओवादी केन्द्रलाई अपमान गर्न खोज्ने, गाली गर्न खोज्ने परिवर्तनको बाहकलाई प्रतिक्रियावादी, षड्यन्त्रकारीहरुलाई आज एउटा बलियो झापड तपाईहरुले दिनु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७