उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार


२५ बैशाख २०७९, आईतवार
north korean missile test e1565064092752 768x439 1

काठमाडौं । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो  । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७