धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल अगाडि


२ जेष्ठ २०७९, सोमबार
gopal hamal

कैलाली । धनगढी उपमहानगरपालिकामा ७,४७० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३,३२९ मतका साथ अग्रता कायम राखेका छन् ।

सोमबार बिहान साढे ६ बजेसम्मको मत परिणाम हेर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १,८३७ र एमालेका रणबहादुर चन्दले ७७३ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७