भक्तपुरको गट्ठाघरमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु


२३ जेष्ठ २०७९, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर । भक्तपुरको गट्ठाघरमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बा ०१ ००४ क ०५८० नम्बरको ट्याङकरको ठक्करबाट बा ०२०२५ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उक्त क्षेत्रमा स्थानीयको विरोधपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । ठक्करबाट स्कुटर चालक नकुल थापाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७